Bhariya ko Bhoogol
0
0 Reviews 1 Orders 0 Wish listed
245.00Rs. 220.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Dinesh Adhikari

Publisher: Nepalaya

Paperback

Language: Nepali

दिनेश अधिकारी ख्यातिप्राप्त कवि तथा गीतकार हुन् । अतिरिक्त अभिलेख कविता संग्रहका लागि २०५६ को मदन पुरस्कार बिजेता अधिकारीले कविता र गीतका लागि साझा, रत्नश्री, छिन्नलता लगायत थुप्रै पुरस्कार, सम्मान पाएका छन् । 

जीवन संघर्ष र सपनालाई सरल, सरस र सुरूचिपूर्ण लय दिएर उनी साधारण मानिसलाई जीवन्त तुल्याउँछन् । र, तिनकै स्पन्दनमार्फत समकालीन समाज र देशको । काव्यिक इतिहास लेख्छन् । 

२०१६ सालमा काठमाडौंमा जन्मेर सर्लाहीमा हुर्केका अधिकारीले पेशा भने निजामती सेवालाई बनाए र सचिवबाट अवकाश लिए | साधना भने सधैं कविता कर्मकै गरिरहे । दर्जनभन्दा बढी कविता र त्यति नै संख्यामा गीति संग्रह निकालेका उनको यो इन्द्रजात्रापछिको दोस्रो काव्य हो । आधुनिक नेपाली कविता परम्पराको एउटा यूग र धाराको अगुवाई गरिरहेका यी कविले यो काव्यमा भरियामार्फत हाम्रो भोगाईको भूगोल विचरण गरेका छन् ।

"दिनेश अधिकारी रचना-शिल्पका कारण भूपि शेरचनपछिका सम्भवतः एक मात्र लोकप्रिय कवि हुन्" - कवि श्रवण मुकारूङ

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1510
Products
More From The Store
5% Off
Unreasonable Hospitality
1,600.00Rs.
1,520.00Rs.
10% Off
Classical Mechanics
960.00Rs.
864.00Rs.
10% Off
Bobby Fischer Teaches Chess
800.00Rs.
720.00Rs.
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
250.00Rs.
225.00Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
199.00Rs.
179.10Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
450.00Rs.
405.00Rs.
10% Off
99.00Rs.
89.10Rs.
Top