Bichar-bhanda maathi Desh
0
0 Reviews 1 Orders 0 Wish listed
450.00Rs. 405.00Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Rabindra Mishra
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937746632

 

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको रवीन्द्र मिश्रले पुस्तकमा उल्लेख गरेका छन्। 

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन। ६०-७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन्। आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो। आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन्।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
399.00Rs.
359.10Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
666.00Rs.
599.40Rs.
10% Off
333.00Rs.
299.70Rs.
10% Off
698.00Rs.
628.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top