Jeevgatha
0
0 Reviews 0 Orders 0 Wish listed
580.00Rs. 522.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Dadi Sapkota

Publisher: Fine Print

Language: Nepali

Paperback

ISBN: 9789937790192

Non-Fiction

 

मान्छेकै भाषा र सङ्केत त सहजै बुझ्न सकिन्न; जीवजन्तुको मन झन् कसरी बुझ्ने ?

जीवजन्तुबीच पनि माया, प्रेम, स्नेह, भाषा र सङ्केत हुन्छ । चरा, पुतली अनि वनस्पतिले पनि मानिसले जसरी यात्रा गर्छन् । चरा पनि विश्वकै अग्लाअग्ला हिमाल आरोहण गरेर नेपाल आउजाउ गर्छन् । तिनले पर्वतारोहीले जस्तै समस्या भोग्छन् । राम्रा र असल, बलिया र निरोगी प्रेमीप्रेमिका जीवजन्तुको पनि छनोट हो । कतिपय जीवले त गर्भमै जीवनको पाठसमेत सिकाउँछन् ।

तिनै जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो - जीवगाथा | वैज्ञानिक तथ्य र सन्दर्भसामग्रीसहितको यो पुस्तक पढ्दा पाठकले जीवजन्तुसँगै हेलमेल भइरहेको अनुभूति गर्छन् ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1516
Products
More From The Store
10% Off
The Importance of Being Interested
1,120.00Rs.
1,008.00Rs.
10% Off
Ten Times Calmer
1,280.00Rs.
1,152.00Rs.
10% Off
Big Billion Startup
960.00Rs.
864.00Rs.
10% Off
107 Days
1,440.00Rs.
1,296.00Rs.
10% Off
Environmental Law
1,440.00Rs.
1,296.00Rs.
Similar books
10% Off
399.00Rs.
359.10Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
666.00Rs.
599.40Rs.
10% Off
333.00Rs.
299.70Rs.
10% Off
698.00Rs.
628.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top