Jijiwisha
0
0 Reviews 6 Orders 0 Wish listed
499.00Rs. 449.10Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Manisha Koirala
Publisher: Fine Print
Language: Nepali
Paperback 
ISBN:9789937665766

पाठेघरको क्यान्सरविरुद्ध मनीषा कोइरालाको शक्तिशाली, हृदयस्पर्शी एवम् निजात्मक सङ्घर्षको कथा हो, जिजीविषा । अमेरिकामा गरेको उपचारपछि घर फर्किएर उनले आफ्नो जीवनमा कसरी फेरि ऊर्जा भरिन् र थुप्रै डर एवम् सङ्घर्षका पहाड छेडेर उनी कसरी विजयी बनिन् भन्ने विषयलाई पुस्तकमा सुललित किसिमले प्रस्तुत गरिएको छ ।

आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा निर्देशित आफ्नो पीडादायी कथा र त्यस क्रमका महत्त्वपूर्ण सिकाइलाई यहाँ मार्मिक रूपमा समेटेकी छन् । पुस्तकमा उनले हामीलाई क्यान्सर लागेपछि कसरी अघि बढ्ने र यसको डरबाट नतर्सिई कसरी विजयी बन्ने भन्ने मात्र सिकाएकी छैनन्, मानिसलाई एउटा पूर्ण मानव बन्ने प्रेरणा पनि दिएकी छन् ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
425.00Rs.
382.50Rs.
10% Off
999.00Rs.
899.10Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
650.00Rs.
585.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
576.00Rs.
518.40Rs.
10% Off
875.00Rs.
787.50Rs.
10% Off
650.00Rs.
585.00Rs.
10% Off
750.00Rs.
675.00Rs.
10% Off
545.00Rs.
490.50Rs.
10% Off
595.00Rs.
535.50Rs.
Top