Nawal khadka
0
0 Reviews 0 Orders 0 Wish listed
699.00Rs. 629.10Rs. (Tax : )
Quantity:
Total price :
 

Authors  :Nawal  khadka

Publisher : Pine Prakashan

Language : Nepali

Biography

नवल खड्‌का नाम मात्र होइन। कला र राष्ट्रभक्तिले जन्माएको अडान हो। चलचित्र क्षेत्रमा तथस्टता सजिलो थियो। तर उनले राष्ट्रियताको पक्ष रोजे । सिनेमालाई मनोरञ्जन मात्र होइन, राष्ट्र‌को परिभाषा बनाए । सहिदलाई स्मृति मात्र होइन, नागरिक चेतनाको ज्वाला बनाए। सीमामा काँडेतारको अभियान चलाए । बागमती सरसफाइको अवधारणालाई निरन्तरता दिलाए र नागरिकलाई कर्तव्य सिकाए।

यो किताब प्रशंसाको कथा होइन। यो देश सोच्ने एउटा नागरिकले भोग्नुपरेको बेचैनीको कथा हो । देशलाई नारामा होइन, नसामा महसुस गराउने कथा हो। सिनेमालाई मिसनका रूपमा बुझाउने कथा हो। देशभक्तिको भनाइ र गराइबिचको फरकको कथा हो।

यो एक योद्धाको कथा हो। यो तपाईको नवलको कथा हो।


 

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
800.00Rs.
720.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
666.00Rs.
599.40Rs.
10% Off
798.00Rs.
718.20Rs.
9.98% Off
698.00Rs.
628.34Rs.
10% Off
380.00Rs.
342.00Rs.
10% Off
398.00Rs.
358.20Rs.
10% Off
450.00Rs.
405.00Rs.
10% Off
380.00Rs.
342.00Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
550.00Rs.
495.00Rs.
Top