Nepal Gatha
0
0 Reviews 0 Orders 1 Wish listed
600.00Rs. 540.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author:  Dr. Tirthabahadur Shrestha
Publisher: Book Hill
Language: Nepali
Non-Fiction

 

  • Edition: New
  • Paperback

समाज, संस्कृति र सभ्यतालाई जोगाउने मूल तत्त्व प्रकृति हो । त्यो प्रकृतिलाई जोगाउने जीव हो, मानिस । मानिसले प्रकृतिलाई जोगाउँदा सारा जगत्‌का जीवजन्तु र वनस्पतिको सुरक्षा गरेको हुन्छ । आफ्नो घर, परिवार र समाजभित्रका रीतिथितिलाई मनाउँदै गर्दा आफ्ना संस्कृति, धर्म र परम्परालाई पुस्तान्तरण गर्दै लगिरहेको हुन्छ । विश्व विविधीकरण र परिवर्तनको यो सङ्घारमा हामीबाट छुटेका ज्ञान, विवेक र बुद्धिका तिनै केही उल्कालाई झिल्काको रूपमा प्रस्तुत गर्ने कोशिश हो; वनस्पतिविज्ञ एवम् संस्कृतिप्रेमी डा. तीर्थबहादुर श्रेष्ठको यो किताब- नेपाल गाथा । किताब पढिरहँदा हरेक पाठकले ज्ञानको भकारी भेट्नेछन्, विवेकका फुलौरा फुलाउनेछन् र चेतनाको चिन्तनमा आफूलाई लैजानेछन् ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1507
Products
More From The Store
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
Similar books
10% Off
399.00Rs.
359.10Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
666.00Rs.
599.40Rs.
10% Off
333.00Rs.
299.70Rs.
10% Off
698.00Rs.
628.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top