Nepalko Itihas ra Ramnagarko Itihas
0
0 Reviews 0 Orders 0 Wish listed
499.00Rs. 449.10Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Pandit Ambika Prasad Upadhyaya

Publisher: Indigo Ink

Paperback 

History 

Language: Nepali

नेपालमा शिलापत्र, ताम्रपत्र, भोजपत्र, चर्मपत्र आदिमा वंशावली, शास्त्र, दर्शन, विधि-विधान अभिलेखनको इतिहास शदियौं पुरानो छ । र, पनि समग्र विषय समेटेर नेपालको इतिहास लेख्ने काम ढिलो शुरू भयो, त्यो पनि विदेशीहरूबाट । कर्क प्याट्रिक, ह्यामिल्टन, ओल्डफील्ड, इन्द्रजी, बेन्डल, राइट, लेभी र ब्राउन जस्ता विदेशीहरूले नेपालको इतिहास लेखेपछि मात्रै नेपाली इतिहासकारहरूले भने यस क्षेत्रमा कलम चलाए । नेपालको इतिहास लेखनमा पहिलोपटक कलम चलाउने नेपाली अम्बिकाप्रसाद उपाध्याय हुन् । उपाध्यायाले वि.सं. १९७९ मा 'नेपालको इतिहास र रामनगरको इतिहास' प्रकाशित गरे । उपाध्यायको यो पुस्तक नै नेपाली लेखकद्वारा लिखित नेपालको पहिलो इतिहास हो ।

वि.सं. १९८६ मा उपाध्यायले यस पुस्तकको परिमार्जित संस्करण बाहिर ल्याए । यस पुस्तकले नेपाल र रामनगर (हाल विहार, भारत) को इतिवृत्त मात्र समेटेको छैन, नेपाल एकीकरण अघि र पछि रामनगर कसरी तनहूँका सेन राजा र नेपालका शाह राजाका दरसन्तान मातहत रहन गयो भन्ने रोचक सामग्री पनि पस्केको छ ।

नेपाल एकीकरणपछि तनहूँका सेन राजाहरूसँगै रामनगर पुगेका तनहूँका 'पौडेल' खलकका अम्बिकाप्रसाद उपाध्याय भारतमा वकील, विहार र उडिसा लेजिस्लेटिभ काउन्सिल मेम्बर तथा कलकत्ता, पटना र बनारस विश्वविद्यालय सभा सदस्य थिए ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1516
Products
More From The Store
10% Off
The Importance of Being Interested
1,120.00Rs.
1,008.00Rs.
10% Off
Ten Times Calmer
1,280.00Rs.
1,152.00Rs.
10% Off
Big Billion Startup
960.00Rs.
864.00Rs.
10% Off
107 Days
1,440.00Rs.
1,296.00Rs.
10% Off
Environmental Law
1,440.00Rs.
1,296.00Rs.
Similar books
10% Off
555.00Rs.
499.50Rs.
10% Off
900.00Rs.
810.00Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
575.00Rs.
517.50Rs.
10% Off
548.00Rs.
493.20Rs.
10% Off
640.00Rs.
576.00Rs.
10% Off
798.00Rs.
718.20Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
390.00Rs.
351.00Rs.
10% Off
398.00Rs.
358.20Rs.
10% Off
550.00Rs.
495.00Rs.
Top