Rima
0
0 Reviews 0 Orders 0 Wish listed
450.00Rs. (Tax : )
Quantity:
Total price :
 

   Author:   Raju Rayamajhi
  Publication     :Shimal Book
 ISBN13: 9789937994835
 Edition Language    : Nepali
  Published Year :  2026
  Novels Nepali
                                                             राजु रायमाझीको जन्म सर्लाही जिल्लाको ईश्वरपुर-१२ मा भएको हो । उहाँ हाल नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ । बैंकिङ क्षेत्रमा कार्यरत रहँदै नेपाली भाषा, साहित्य र सिर्जनात्मक लेखनप्रतिको आफ्नो लगावलाई निरन्तर अघि बढाइरहनुभएको छ । समाज, मानवीय सम्बन्ध, सङ्घर्ष र जीवनका सूक्ष्म अनुभूतिलाई संवेदनशील ढङ्गले साहित्यमार्फत अभिव्यक्त गर्ने उहाँको विशेष रूचि रहेको छ । पेशागत अनुभव, सामाजिक परिवेश र शागत अ जीवनका विविध भोगाइबाट प्राप्त अनुभूतिलाई कलात्मक रूपमा शब्दमा उतार्ने उद्देश्यले उहाँले लेखनयात्राको सुरूआत गर्नुभएको हो । प्रस्तुत कृति उहाँको पहिलो प्रकाशित उपन्यास हो । यस उपन्यासमार्फत उहाँले जीवन, सम्बन्ध, सपना र सङ्घर्षका बहुआयामिक पक्षलाई पाठकमाझ प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ | नेपाली साहित्यप्रतिको आफ्नो समर्पणलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सिर्जनात्मक लेखनमार्फत पाठकसँग जोडिइरहने उहाँको प्रतिबद्धता रहेको छ ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
800.00Rs.
720.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
666.00Rs.
599.40Rs.
10% Off
798.00Rs.
718.20Rs.
9.98% Off
698.00Rs.
628.34Rs.
10% Off
380.00Rs.
342.00Rs.
10% Off
398.00Rs.
358.20Rs.
10% Off
450.00Rs.
405.00Rs.
10% Off
380.00Rs.
342.00Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
550.00Rs.
495.00Rs.
Top