Samajwad Ko Yatra
0
0 Reviews 2 Orders 0 Wish listed
395.00Rs. 355.50Rs. (Tax : )
Quantity:
Total price :
 
Out of stock

ISBN: 9789937708180

Language: Nepali

Paperback

Author: DAMBAR KHITWADA

Publisher: Sangrila Publication

 

पूर्वी युरोप, रूसदेखि समग्र मङ्गोल भूमि र चीनसम्म, पश्चिम युरोपदेखि पूर्वी एसियासम्म, ल्याटिन अमेरिकादेखि दक्षिण एसियासम्म बिरलै त्यस्ता समाज, राष्ट्र वा राजनीतिक एकाई होलान्, जहाँ समाजवाद एउटा ठूलो उद्वेलनको विषय कहिल्यै बनेन । बितेका तीन शताब्दीमा समाजवाद सबै सभ्यताका लागि आत्ममोहको विषय थियो । अहिले २१औं शताब्दीमा समाजवादका सम्भावना र चुनौती, भवितव्य र गन्तव्यबारे बहस उत्तिकै जीवन्त छ । नेपालले भर्खरै आफूलाई संविधानमै समाजवादउन्मुख' राज्य घोषणा गरेको छ ।

यस पुस्तकले समाजवादको यात्रा, यात्राका दुःखद र सुखद पक्षलाई उत्तिकै मोहक ढङ्गले तुन्ने, बुन्ने र भन्ने प्रयास गर्दछ । समाजवादी राजनीतिक विचार र व्यवहारलाई आख्यानात्मक शैलीमा लेखकले प्रस्तुत गरेका छन् । कतै विचार-मन्थन गरेजस्तो, कतै दार्शनिक बहसमा उत्रेजस्तो, कतै इतिहासका कथा बुनेजस्तो, कतै लेखकका निजी भाव र अनुभूति व्यक्त भएजस्तो यस पुस्तकको शैलीले निक्कै फरक पठनको अवसर सृजना गर्दछ ।

"क्रिटिकल मास', क्रिएटिभ डिस्ट्रक्सन' र भाइब्रान्ट डेमोक्रेसीलाई आफनो विश्लेषणको आधारचिन्तन मान्दै आएका खतिवडाको यो पुस्तक नेपालको राजनीतिमाथि एउटा स्वतन्त्र विमर्श हो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
399.00Rs.
359.10Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
275.00Rs.
247.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
666.00Rs.
599.40Rs.
10% Off
333.00Rs.
299.70Rs.
10% Off
698.00Rs.
628.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top