Samjhanako Chomolungma
0
0 Reviews 0 Orders 0 Wish listed
399.00Rs. 359.10Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Roshan Yaksho

Publisher: Phoenix

Paperback

Language: Nepali 
कवि रोशन यक्सोका कुनै कविता आख्यानात्मक छन् । ती कविता पढ्दा इतिहासदेखि आजतकको मानिसको अनन्त कथा कति सजिलै मन्त्रमय भनिरहेजस्तो लाग्नेछ । कुनै कविता पढ्दा कुनै गम्भीर क्यान्टाटा सुनिरहेजस्तो लाग्नेछ । मानौं, त्यहाँ जीवन जगत्‌को गहिरो लय अनुगुञ्जित छ । कुनै कविता पढ्दा कुनै पर्फेक्सनिस्ट चित्रकारको आधुनिक चित्र हेरेजस्तो लाग्नेछ । जहाँ सिङ्गै ब्रह्माण्ड अटेको अनुभूति हुनेछ । कवितामा प्रयुक्त मिथकले, मुन्धुमी लयले, हिमाल, पहाड र समुद्र आदिका वैविध्यपूर्ण रङहरूले अथवा हङकङ र नेपालका सामाजिक सांस्कृतिक सौन्दर्यले उनको कविताको क्यानभास फराकिलो र बेग्लै देखिएको छ। मानवता, प्रेम र पहिचान उनको कविताको पहिलो स्वर हो । जुन स्वर आजको समयको पनि विकल्पहीन प्रस्तावना हो ।  - श्रवण मुकारुङ
 

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1510
Products
More From The Store
5% Off
Unreasonable Hospitality
1,600.00Rs.
1,520.00Rs.
10% Off
Classical Mechanics
960.00Rs.
864.00Rs.
10% Off
Bobby Fischer Teaches Chess
800.00Rs.
720.00Rs.
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
250.00Rs.
225.00Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
199.00Rs.
179.10Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
450.00Rs.
405.00Rs.
10% Off
99.00Rs.
89.10Rs.
Top