Adhunik Bharatiya Nepali Katha
0
0 Reviews 0 Orders 0 Wish listed
888.00Rs. 799.20Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Abinas Shrestha

Publisher: Book Hill

Paperback

Language: Nepali

ISBN: 9789937753241

 

दार्जीलिङ, सिक्किम, डुवर्स, बनारस, असम, मेघालय र नागाल्यान्डका शीर्ष ४४ कथाकारहरूका ४४ वटा उत्कृष्ट कथाहरूको सङ्ग्रह हो, आधुनिक भारतीय नेपाली कथा | यस ग्रन्थको आरम्भमा 'कथाको कथा' शीर्षकमा प्राचीनकालदेखि आधुनिकतासम्म कथा-विधाको समय-यात्राबारे विशद चर्चा गर्दै कथाहरूको प्रवृत्तिगत विवेचना, विश्लेषण र मूल्याङ्कन अनि प्रत्येक कथाकारको जीवनी, व्यक्तित्व तथा कृतित्वको चर्चा पनि सक्षेपमा गरिएको छ । समग्र नेपाली कथा-साहित्यको आरम्भदेखि आजसम्मको यथातथ्य लेखाजोखासमेत प्रस्तुत गर्दै आधुनिक भारतीय नेपाली कथालेखनको ऐतिहासिक सर्वेक्षण, आधुनिककालीन भारतीय नेपाली कथा र कथाकारहरूको अध्ययन, अनुशीलन र विमर्शलाई सम्पादक अविनाश श्रेष्ठले लामो अनुसन्धानात्मक प्रस्तुतिमार्फत प्रस्ट्याउने कार्य पनि गरेका छन् । यो ग्रन्थ भारतीय नेपाली कथाहरूको अहिलेसम्मकै विशिष्ट सङ्कलन हो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
350.00Rs.
315.00Rs.
10% Off
999.00Rs.
899.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
600.00Rs.
540.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
150.00Rs.
135.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
308.00Rs.
277.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
10% Off
425.00Rs.
382.50Rs.
Top