Metamorphosis
0
0 Reviews 0 Orders 0 Wish listed
350.00Rs. 315.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Franz Kafka, Translated by Ramchandra KC 

Publisher: Book Hill

Hardcover

Language: Nepali

ISBN: 9789937941457

 

"काफ्का भनेको मेटामोर्फसिसमेटामोर्फसिस भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् ।" —सरूभक्त

अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो 'घुमुवा बिक्रेता पेशालाई निरन्तरता दिन सकेन ।

एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।

फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्व साहित्य बजारमा अत्यधिक रूचाइएको र कयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
888.00Rs.
799.20Rs.
10% Off
999.00Rs.
899.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
600.00Rs.
540.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
150.00Rs.
135.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
308.00Rs.
277.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
10% Off
425.00Rs.
382.50Rs.
Top