Mantha Darayeko Jug
0
0 Reviews 1 Orders 0 Wish listed
298.00Rs. 268.20Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Mohan Mainali
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937893114

 

अमेरिकी कवि स्टेफेन क्रेनले कस्तो लडाइँ देखे कुुन्नि, युद्ध दयालु हुन्छ भनेर कविता लेखे । उनले त्यो कविता लेखेको झन्डै एक सय वर्षपछि नेपालमा दस वर्षसम्म लडाइँ भयो । यसले लडाकुलाई मात्र होइन, लडाइँमा नलागेका मानिसलाई पनि पिल्स्यायो । यस पुस्तकमा लडाइँले मारेका ती मानिसका कुरा छन् जो आफू र आफ्ना परिवारको ज्यान बचाउन रातोदिन मेहनत गर्थे । यस पुस्तकमा ती जीवित मानिसका कुरा पनि छन् जो आफन्त वियोगको पीडाले जिउँदै, पटकपटक मारिएका छन् । लडाइँमा कतै पनि नलागेका पत्रकारले देखेको त्यस कठोर युगको, त्यस निर्दयी लडाइँको चित्र हो मान्ठा डराएको जुग । मोहन मैनाली पत्रकार तथा बहुचर्चित वृत्तचित्र जोगीमाराका ज्यूँदाहरुका निर्देशक हुन् । उनको उपल्लो थलो नियात्रा पनि प्रकाशित छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1503
Products
More From The Store
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Rashtra Nirmatako Divya Upadesh
399.00Rs.
5% Off
Kavi Byathit ra Kavyasadhana
439.00Rs.
417.05Rs.
Similar books
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
998.00Rs.
898.20Rs.
10% Off
415.00Rs.
373.50Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
365.00Rs.
328.50Rs.
10% Off
395.00Rs.
355.50Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
960.00Rs.
864.00Rs.
10% Off
800.00Rs.
720.00Rs.
10% Off
450.00Rs.
405.00Rs.
Top