Tamasoma Jotirgamaya
0
0 Reviews 0 Orders 0 Wish listed
350.00Rs. 315.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Binod Dixit

Publisher: Book Hill

Paperback

Language: Nepali

ISBN: 9789937753029

 

यो यात्राकथाको दृश्यमा अमेरिका छ– आफ्नो चमत्कारिक भौतिक विकास, विशालकाय भूगोल, आश्चर्यजनक वैज्ञानिक उपलब्धि, विविधतायुक्त समाज र त्यसभित्र व्याप्त व्यक्तिको स्वतन्त्रता भोग र उसका लागि उपलब्ध अनन्त सम्भावना बोकेर उभिएको देशका रूपमा । यसको दृश्यमा अस्तित्वको निम्ति कठिन सङ्घर्ष र पहिचानको रक्षा गर्दै गरेको अमेरिका भित्रको एउटा नेपाली समाज छ । यो दृश्यपटमा विपुल समृद्धिसँगै टाँसिएको गरिबी, स्वतन्त्रताको रागसँगै मिसिएको श्वेत-अश्वेत विभेदको कर्कश ध्वनि तथा हिंसा र युद्धविभीषिकाका रक्तिम छिटाहरू पनि छन् ।
- महेश आचार्य

अग्रज कथाकार विनोद दीक्षित नेपाली साहित्यका एक रोचक। अध्ययनशील, जागरूक र सचेत नियात्राकार हुन् । यस पुस्तकमा उनले आफ्नो अमेरिका यात्रालाई चित्ताकर्षक लेखनशैलीका माध्यमबाट शब्दहरूमा बाँध्ने प्रयत्न गरेका छन्, जो स्तुत्य छ । जीवित र यथार्थ पात्रसँगको साक्षात्कारलाई पाठकसम्म इमानदारीका साथ पुऱ्याउन उनको प्रमुख विशेषता हो । यो पुस्तक उनको शब्द सामर्थ्यको अप्रतिम उदाहरण हो।
- शैलेन्द्र साकार

एउटा यात्रा रचनामा सिङ्गो कथाको रोचकता, एउटा सिङ्गो कथा सिर्जनामा विहङ्म आख्यानको विशेषता बोकेका सर्जक विनोद दीक्षितको प्रस्तुत अमेरिका यात्राकथा समकालीन नेपाली यात्रा साहित्यका लागि विशिष्ट उपलब्धि मान्नु यस कृति पठनपछिको मेरो स्वतन्त्र निष्कर्ष हो ।
- रोशन थापा नीरव

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
298.00Rs.
268.20Rs.
10% Off
998.00Rs.
898.20Rs.
10% Off
415.00Rs.
373.50Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
365.00Rs.
328.50Rs.
10% Off
395.00Rs.
355.50Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
960.00Rs.
864.00Rs.
10% Off
800.00Rs.
720.00Rs.
10% Off
450.00Rs.
405.00Rs.
Top