Manu
0
0 Reviews 2 Orders 0 Wish listed
599.00Rs. 539.10Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Dr. Deviprasad Subedi

Publisher: Book Hill

Paperback

Language: Nepali

ISBN: 9789937753456

 

प्राचीनतम ऋग्वैदिक समाजका सामाजिक-सांस्कृतिक पात्र, परिवेश र सम्पदालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको उपन्यास हो मनु।

वैदिक वाङ्मय आध्यात्मतत्त्व याज्ञिक पद्धति र इतिहास अन्तर्धुलित विश्वको प्राचीनतम सिर्जना मानिन्छ । यसभित्रका मिथकीय एवम् प्राकऐतिहासिक चरित्र तथा घटनाहरूलाई सरस र परिष्कृत-परिमार्जित भाषिक शिल्पमा उनिएको यो उपन्यास विषयवस्तुको प्रस्तुतिका दृष्टिले समेत अभूतपूर्व छ ।

मनुष्यलोकका निम्ति नीति-नियम र सामाजिक मनुको राज्यव्यवस्थाका प्रणेता  मानिने मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले मुख्य रूपमा चित्रण गरेको छ ।

नितान्त पृथक संसारभित्र विचरण गरी अकल्पनीय आख्यानात्मक आनन्द र अनुभूति यस उपन्यासबाट पाठकले प्राप्त गर्नेछन् ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1497
Products
More From The Store
10% Off
Bhayeka Kura
800.00Rs.
720.00Rs.
5% Off
Ek Mantha Ek Deuta
555.00Rs.
527.25Rs.
5% Off
The Baby-Sitters Club Graphix
1,040.00Rs.
988.00Rs.
5% Off
To the Beginning of the End of Karma
800.00Rs.
760.00Rs.
5% Off
Indians
960.00Rs.
912.00Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
600.00Rs.
540.00Rs.
Top