Samaya Sakshi
0
0 Reviews 0 Orders 0 Wish listed
400.00Rs. 360.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Babita Basnet

Publisher: Book Hill

Paperback

Language: Nepali

पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइरहेकी बबिता बस्नेत जीवनलाई यात्रासँग तुलना गर्छिन् । 'सम्बन्धहीन सम्बन्धहरू’ कथा सङ्ग्रहमार्फत साहित्य क्षेत्रमा बलियो उपस्थिति जनाएकी उनले व्यवसायिक कामको सिलसिलामा विभिन्न देश भ्रमण गर्दा देखेका र भोगेका घटना तथा संस्मरणहरूको सङ्ग्रह हो - समय साक्षी। 

भोगाइ र परिस्थितिअनुरूप समय कहिले जीवनका परिवेशहरूको साक्षी बन्छ, त कहिले जीवनले साक्षी भावले समयलाई हेर्छ । यसरी हेर्दा संसारभरिका मानिसले चाहने कुरा करिब-करिब उस्तै छन् र मानिसको जीवनमा ती कुराको अभाव छ । समय हिजो उस्तै थियो, आज उस्तै छ र भोलि पनि उस्तै नै रहनेछ, फरक छन् त केवल हाम्रा भोगाइहरू | खोटाङको सालम्बुमा जन्मिएकी बबिताका यस्तै 'अनुभूतिहरूको सङ्ग्रह हो- समय साक्षी ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1497
Products
More From The Store
10% Off
Bhayeka Kura
800.00Rs.
720.00Rs.
5% Off
Ek Mantha Ek Deuta
555.00Rs.
527.25Rs.
5% Off
The Baby-Sitters Club Graphix
1,040.00Rs.
988.00Rs.
5% Off
To the Beginning of the End of Karma
800.00Rs.
760.00Rs.
5% Off
Indians
960.00Rs.
912.00Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
600.00Rs.
540.00Rs.
Top