Samjhana ka Kuinetaharu
0
0 Reviews 0 Orders 0 Wish listed
375.00Rs. 337.50Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Khagendra Sangroula
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN: 9789994629503

 

खगेन्द्र संग्रौला आक्रामक गद्यका अनुपम स्रष्टा हुन । लेख, निबन्ध राजनीतिक टिप्पणी र प्रतिवादमा उनको यस्तो आक्रामक गद्य उजागर हुने गर्छ । भाषामा रहेको त्यही आक्रामक सौन्दर्यले उनको विशिष्ट परिचय निर्माण गरेको छ। उनले कथा, उपन्यास  र संस्मरण लेखनमा चाहिं आक्रामक गद्यलाई पूर्वेली भाषिकाको लचकदार बान्की दिने गरेका छन । यहाँ सडकलित व्यक्तिचित्र लेखनमा हामी त्यस्तो स्वाद भेट्न सक्छौं । एकातिर आक्रामकता र अर्कोतिर जनबोलीबाट टिपिएका शब्दहरूले स्थान पाउने आख्यानको भाषामार्फत खगेन्द्र संग्रौलाको रचनाकारिता स्वाधीन व्यक्तित्वको निर्माणमा अग्रसर छ । त्यो अग्रसरता यस पुस्तकमा हामी छर्लङ्ग देख्नेछौं ।

                                                                                                                    - गोविन्द वर्तमान, लेखक

उनका लेख किन यति साहो लोकप्रिय छन् भने उनी सबैभन्दा निर्भीक नेपाली लेखक हुन् ।

                                                                                 - नारायण वाग्ले, प्रधान सम्पादक, कान्तिपुर दैनिक

समकालीन नेपाली लेखनमा खगेन्द्र संग्रौलाजत्तिको प्रखर शिल्पी सायद शिला [सरि] खोज्नुपर्ला ।

                                                                                                                              - नेपाल साप्ताहिक

मैले अक्षर नचिनेकाहरूको पीडा कस्तो हुँदो रहेछ भन्ने कुरा खगेन्द्र संग्रौलाका लेखबाट चिन्ने र जान्ने मौका पाएँ। जमिनदार हजुरबुबाको जमिनदार नाति बन्ने मेरो रहरलाई खगेन्द्र संग्रौलाका कुराले ध्वस्त पारिदिए । उहाँको लेखले मलाई कहिले संरचनाको पिंधमा पारिएका महिलाहरूसँग हिमचिम गरायो, कहिले दलित, मधेसी, कमैया, ठेलिएका जाति त कहिले पेलिएका अल्पसङ्ख्यक भाषी बन्न सिकायो । मेरा निम्ति मेरो परिवारले. मेरो गुरुकुलले निर्माण गरिदिएका परिचयहरू पनि उहाँका लेखले पालैपालो ध्वस्त गरिदिए, मेरो परिचयलाई म आफैभित्र विलीन गराइदिए र मैले आफैभित्र आफ्नो परिचय खोज्न थाले ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1500
Products
More From The Store
Rashtra Nirmatako Divya Upadesh
399.00Rs.
5% Off
Kavi Byathit ra Kavyasadhana
439.00Rs.
417.05Rs.
10% Off
Pratyagaman
339.00Rs.
305.10Rs.
10% Off
Bhayeka Kura
800.00Rs.
720.00Rs.
5% Off
Ek Mantha Ek Deuta
555.00Rs.
527.25Rs.
Similar books
10% Off
498.00Rs.
448.20Rs.
10% Off
625.00Rs.
562.50Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
388.00Rs.
349.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
780.00Rs.
702.00Rs.
10% Off
440.00Rs.
396.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
595.00Rs.
535.50Rs.
10% Off
600.00Rs.
540.00Rs.
Top