Yaar
0
0 Reviews 0 Orders 0 Wish listed
388.00Rs. 349.20Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Nayan Raj Pandey
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937665377

 

जीवनको बहुमूल्य उपहार हो मित्रता ।
यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ ।
तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा ।
संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । तर जुन इमानदारीका साथ मित्रताका “ग्रे एरिया”हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ?

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
498.00Rs.
448.20Rs.
10% Off
625.00Rs.
562.50Rs.
10% Off
375.00Rs.
337.50Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
780.00Rs.
702.00Rs.
10% Off
440.00Rs.
396.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
595.00Rs.
535.50Rs.
10% Off
600.00Rs.
540.00Rs.
Top