Antardharmik Bimarsha
0
0 Reviews 0 Orders 0 Wish listed
540.00Rs. 486.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Dalai Lama

Publisher: Fine Print

Paperback

Language: Nepali

ISBN: 9789937746847

 

आज कुनै पनि देश, संस्कृति वा व्यक्ति बाँकी विश्वबाट अछुतो छैनन् । भूमण्डलीकरणले उनीहरूसमक्ष असङ्ख्य चुनौती खडा गरेको छ । यस्तो अवस्थामा शान्तिपूर्ण सहअस्तित्वको विकास नै एक्काइसौ शताब्दीको मानवताको अनिवार्य काम भएको दलाई लामाको बुझाइ छ ।

यस पुस्तकमा उनले विश्वमा राष्ट्र, संस्कृति र व्यक्तिहरूले कसरी आपसमा जोडिने सुअवसर पाउँछन् भन्ने देखाएका छन् । असल जीवनको सवालमा सबै आस्था (धर्म)ले करूणालाई नै मार्गदर्शक सिद्धान्तका रूपमा लिन्छन् । अन्य धर्मका मूल्यहरूको गहन पहिचान एवम् सम्मानको विकासमा सहयोग गर्नु आध्यात्मिक परिपूर्णताको आकाङ्क्षा राख्ने सम्पूर्ण मानिसको जिम्मेवारी हुन आउँछ ।

अन्य धर्मका मूल्यलाई स्वीकार गरेर मात्र हामी तीप्रति साँचो सम्मान र सहकार्यको विकास गर्न सक्छौं भन्ने लेखकको बुझाइ छ । मानवताले कसरी सौहार्दपूर्ण भविष्य अँगाल्न सक्छ भन्ने आशावादी एवम् यथार्थवादी दृष्टिकोण हो, अन्तरधार्मिक विमर्श ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1502
Products
More From The Store
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
Rashtra Nirmatako Divya Upadesh
399.00Rs.
5% Off
Kavi Byathit ra Kavyasadhana
439.00Rs.
417.05Rs.
10% Off
Pratyagaman
339.00Rs.
305.10Rs.
Similar books
10% Off
495.00Rs.
445.50Rs.
10% Off
600.00Rs.
540.00Rs.
10% Off
525.00Rs.
472.50Rs.
10% Off
775.00Rs.
697.50Rs.
10% Off
495.00Rs.
445.50Rs.
10% Off
549.00Rs.
494.10Rs.
5% Off
700.00Rs.
665.00Rs.
5% Off
250.00Rs.
237.50Rs.
5% Off
600.00Rs.
570.00Rs.
5% Off
400.00Rs.
380.00Rs.
5% Off
1,600.00Rs.
1,520.00Rs.
25% Off
900.00Rs.
675.00Rs.
Top