Char Veda ko Saar
0
0 Reviews 0 Orders 0 Wish listed
775.00Rs. 697.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author :Roshan Dahal

Publication: Manjari Publication

Language: Nepali

वेदमा नारीको स्थान के छ ? भौतिक आविष्कार र विज्ञानका बारेमा वेदले के भन्छ ? तन्त्रसाधनालाई कसरी व्याख्या गरेको छ ? छुवाछूत र धर्म-संस्कारका बारेमा वेदले के बोलेको छ ? 

जीवन र जगत्का बारेमा सूक्ष्मतम् रूपले व्याख्या र विश्लेषण भएको उत्कृष्ट ग्रन्थ हो- वेद । सदीयौंदेखि ऋषि परम्पराबाट पुस्ता हस्तान्तरण हुँदै आएको वेद पूर्वीय सभ्यताको अमूल्य निधि हो । वेदभन्दा प्राचीन अर्को कृति अहिलेसम्म फेला परेको छैन । वेदभित्र जेजति कुरा छन्, ती अन्यत्र कहीं छैनन् । 

पश्चिमाजगतले समेत उच्चसम्मान र उच्चमूल्याङ्कन गर्दै आएको छ वेदलाई। यही वेदका बारेमा हामीमध्ये धेरैजसो अनभिज्ञ छौं । यसलाई हामीले हिन्दू धर्मग्रन्थका रूपमा मात्रै बुझ्दै आयौँ । संस्कृतका श्लोकमा, मोटा ठेलीहरूमा भएकाले पनि आममानिसका लागि वेद सहज हुन सकेन । 

प्रस्तुत पुस्तक अहिलेका व्यस्त पाठकको रूचिलाई ख्याल गर्दै सरल रूपमा तयार गरिएको छ । माथि उल्लेख गरिएका प्रश्नहरूको उत्तर खोजिएको छ । चार वेदका महत्त्वपूर्ण र सारभूत कुरा बुझन यस पुस्तकले पक्कै मद्दत गर्नेछ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1500
Products
More From The Store
Rashtra Nirmatako Divya Upadesh
399.00Rs.
5% Off
Kavi Byathit ra Kavyasadhana
439.00Rs.
417.05Rs.
10% Off
Pratyagaman
339.00Rs.
305.10Rs.
10% Off
Bhayeka Kura
800.00Rs.
720.00Rs.
5% Off
Ek Mantha Ek Deuta
555.00Rs.
527.25Rs.
Similar books
10% Off
495.00Rs.
445.50Rs.
10% Off
600.00Rs.
540.00Rs.
10% Off
540.00Rs.
486.00Rs.
10% Off
525.00Rs.
472.50Rs.
10% Off
495.00Rs.
445.50Rs.
10% Off
549.00Rs.
494.10Rs.
5% Off
700.00Rs.
665.00Rs.
5% Off
250.00Rs.
237.50Rs.
5% Off
600.00Rs.
570.00Rs.
5% Off
400.00Rs.
380.00Rs.
5% Off
1,600.00Rs.
1,520.00Rs.
25% Off
900.00Rs.
675.00Rs.
Top