Yuganta Mahabharatko Mahamrityu
0
0 Reviews 0 Orders 0 Wish listed
495.00Rs. 445.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Sujit Mainali

Publisher: Book Hill

Paperback

Language: Nepali

महाभारतको आधुनिक उत्खनन हो- युगान्त । युगौंदेखि भक्तिगान, धर्मभीरुता र प्रक्षिप्त कथाहरूको पत्रे चट्टानले। पुरिएको महाभारतलाई यो उत्खननले धर्मग्रन्थभन्दा बढी वस्तुवादी र यथार्थपरक कृतिका रूपमा फेला पारेको छ । जहाँ पात्रहरू जबर्जस्ती भिराइएका तिलस्मी चरित्र, मर्यादा र गुणदोषहरूको बोझबाट मुक्त छन् । उनीहरू मानवीय कमजोरीहरू बोकेरै बाँचेका छन् । मानवीय मूल्य र मान्यताको परिभाषा अहिले धेरै बदलिइसकेको भने हुन सक्छ ।

इरावती कर्वेको यो उन्नत चेत 'महाभारतसामु फूल-अक्षता बोकेर नतमस्तक हुँदैन । बरु त्यसमा थोपरिएका भद्दा र असङ्गत प्रसङ्गहरूमा थप चनाखो भई पात्र र प्रवृत्तिहरूको रौंचिरा केलाउन थाल्छ । पात्रका कमजोरी छोप्न र उनीहरूको 'पुरुषार्थ प्रस्ट्याउन ओढाइएको 'दैवी शक्ति को खोल यसले सर्लक्कै फुकालिदिएको छ । यसले गर्दा पात्रहरू नांगिएका छन् तर उनीहरू निक्खर अनि जीवन्त भएका छन् । विवेकपूर्ण आलोचनाले पर्गेलेर शेष रहेको महाभारतको त्यही जीवन्त अवशेष नै 'युगान्त हो।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1498
Products
More From The Store
10% Off
Pratyagaman
339.00Rs.
305.10Rs.
10% Off
Bhayeka Kura
800.00Rs.
720.00Rs.
5% Off
Ek Mantha Ek Deuta
555.00Rs.
527.25Rs.
5% Off
The Baby-Sitters Club Graphix
1,040.00Rs.
988.00Rs.
5% Off
To the Beginning of the End of Karma
800.00Rs.
760.00Rs.
Similar books
10% Off
600.00Rs.
540.00Rs.
10% Off
540.00Rs.
486.00Rs.
10% Off
525.00Rs.
472.50Rs.
10% Off
775.00Rs.
697.50Rs.
10% Off
495.00Rs.
445.50Rs.
10% Off
549.00Rs.
494.10Rs.
5% Off
700.00Rs.
665.00Rs.
5% Off
250.00Rs.
237.50Rs.
5% Off
600.00Rs.
570.00Rs.
5% Off
400.00Rs.
380.00Rs.
5% Off
1,600.00Rs.
1,520.00Rs.
25% Off
900.00Rs.
675.00Rs.
Top