Ashunyam
0
0 Reviews 1 Orders 0 Wish listed
300.00Rs. 270.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Kashinath Neupane

Publisher: Book Hill

Paperback

Language: Nepali

Philosophy 

 

अशून्य शून्य हुँदै एक अनेक हुने प्रक्रियाभित्र ०-१ को गणितीय प्रयोग यस पुस्तकमा गरिएको छ । सूक्ष्म अवस्थामा रहेको स्थिरता, जो शून्य र निरपेक्ष तत्व हो र यसबाट संसार र समयको शुरुवात हुन्छ । ० बाट १ हुने बित्तिकै सृष्टि भयो र समय पनि जोडिन पुग्यो । वैदिक दर्शनमा उल्लेखित एकोऽहं बहु स्यां प्रजायेयले यो पूरा ०-१ र त्यसपछिको अनन्तता अनेक संसारको सूत्रलाई अन्तर्निहित गरेको र जताततै शून्य नै चरितार्थ भएको पाइन्छ । अशून्यमा शून्य छ र एक बन्छ अनि अनेक | केही पनि नभएको अशून्य, जसलाई शब्दले बोल्न सक्दैन, हुनुपर्ने नभएको शून्य ।

यो संसार-ब्रह्माण्ड सबै कल्पनामा सापेक्षित छन् र धमाधम रूपान्तरण भइरहेका छन् अर्थात् कुनै पनि कल्पना-शक्तिहरू भौतिक अवस्थामा परिणत हुँदै जाने क्षमता राख्दछन् । कुनै अवस्था नै नभएको चेतनाबाट विकल्प अर्थात् कल्पना उठेर यो विशाल ब्रह्माण्ड भएको देख्नु केवल भ्रम मानौं कि साँचो कल्पना, वास्तविक होइन । यही नै कुराको बोध नहुँदा यही नै कारण बनी संसार फैलिरहेको जस्तो अनुमान स्वाभाविक लाग्छ |

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1511
Products
More From The Store
10% Off
Kalo Andhi
695.00Rs.
625.50Rs.
5% Off
Unreasonable Hospitality
1,600.00Rs.
1,520.00Rs.
10% Off
Classical Mechanics
960.00Rs.
864.00Rs.
10% Off
Bobby Fischer Teaches Chess
800.00Rs.
720.00Rs.
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top