Bhutan: Yatra Ek Anubhuti Anek
0
0 Reviews 1 Orders 0 Wish listed
150.00Rs. 135.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Bhuwan Poudel 






यसमा उनले गत २० देखि २४ जुन २०२५ सम्म भुटानको भ्रमण गरेर फर्केपछि भुटान यात्रामा देखेका, भोगेका र अनुभूति गरेका पाटाहरुलार्इ लिपिबद्ध गर्न खोजेका छन्। भुटान भ्रमणका क्रममा बटुलेका अनुभवहरुलार्इ संभव र सामर्थ्यले भ्याएसम्म यथार्थ रुपमा चित्रण गरेका छन्। भुटानको यात्रामा जनस्तरमा हासिल गरेको अनुभव, न्यानो आतिथ्य र पछिल्ला दिनहरुमा भुटानले हासिल गरेको आर्थिक सामाजिक उन्नति र विकास हेरे पछि भुटानबारेको बुझार्इमा थप व्यापकता प्रदान गर्नु पर्ने पुस्तकमा उल्लेख गरेका  छन्। भुटानका राम्रा प्रयासहरु हाम्रा लागि पनि अनुकरणीय हुन सक्छन्।पुस्तकमा भुटानका भौगोलिक,आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायतका विभिन्न पक्षहरुका बारेमा वर्णन गरेको पढ्न पाइन्छ।विशेष गरी तहाँको शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका र पछिल्लो समयको पर्यटन नीतिबाट लेखक एकदमै प्रेरित भएको कुरा पुस्तकमा उल्लेख गरेका छन्। हाम्रो हकमा त्यो लागू गर्न कति संभव छ यसमा बहस चलाउन जरुरी छ र असल अभ्यासहरुको अनुकरण गर्न सकियो भने मुलुकको लागि पनि हितकर नै हुन्छ।त्यस्तै पछिल्लो समय जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको समस्या र यसले निम्ताएका बढ्दो विनाशका सन्दर्भमा भुटान शून्य कार्वन उत्सर्जन गर्न सफल भएको र यसका लागि पर्यावरण र विकासविचको तालमेल साच्चै धेरै मुलुकको लागि अनुकरणीय पनि छ। पुस्तकमा वातावरण र विकासवीचको सुझबुझपूर्ण नीतिको लेखकले प्रसंसा पनि गरेका छन्।  

स्वयम् आफैले पाँच पटक भुटानको भ्रमण गर्नुभएका र नेपाली साहित्य जगतमा छुट्टै पहिचान बनाउन सफल कथाकार तथा पेशेवर पूर्व कूटनीतिज्ञ एवम् कुवैतका लागि नेपाली पूर्वराजदूत महामहिम श्री मधुवन पौडेलले पुस्तकमा भूमिका लेख्नु भएको छ।वहाँले आफ्ना भ्रमणका रोचक प्रसंग उल्लेख गर्नुका साथै पुस्तकका विविध पक्षहरुमा मिहिन विश्लेषण समेत गर्नु भएको छ।

पुस्तक विमोचन समारोहमा पूर्वराजदूत, कूटनीतिज्ञ, अन्तराष्ट्रिय सम्बन्धमा चासो राख्ने र अध्ययन गर्ने विद्वत बुद्विजीवीहर एवम् मिडियाका प्रतिनिधिज्यूहरुलगायतको उपस्थिति रहेको थियो।  

भुटान बारे चासो राख्ने सवैका लागि यो पुस्तक उपयोगी हुन सक्छ भने भुटानका असल अभ्यासहरु हाम्रा लागि पनि अनुकरणीय हुने भएकोले पुस्तकमा उल्लेख गरिएका ती विषयहरु हाम्रा सरोकारवाला सवैका लागि पनि उपयोगीसिद्व हुनेनै छन्।

सादर धन्यवाद सहित

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1507
Products
More From The Store
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
Similar books
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
298.00Rs.
268.20Rs.
10% Off
998.00Rs.
898.20Rs.
10% Off
415.00Rs.
373.50Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
365.00Rs.
328.50Rs.
10% Off
395.00Rs.
355.50Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
960.00Rs.
864.00Rs.
10% Off
800.00Rs.
720.00Rs.
Top