Doctor Chitra
0
0 Reviews 0 Orders 0 Wish listed
399.00Rs. 359.10Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Chitra Prasad Wagle 

Publisher: Phoenix Books

Language: Nepali

Paperback

प्रिय छोरीहरू,

धेरैधेरै माया अनि सम्झना ।

.... तिमीहरूलाई राम्रो गार्जियनसिप दिएर सहयोगी, सुशील तथा दश र जनताप्रति वफादार नागरिक बनाउने तथा नारी सशक्तीकरणको लागि अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो; चाहे त्यो डाक्टर भएर होस्, चाहे इन्जिनियर भएर वा हाउसवाइफ नै भएर किन नहोस् । तर दैवको लीला, तिमीहरूलाई मेरो रोगबारे थाहा छैन । थाहा पाउनुअगाडि नै मैले यो संसार छाडिसकेको हुनेछ । ........

छोरीहरू, म डाक्टर भएकोले के अनुभव छ भने, यो क्षेत्रमा धेरै कठिनाइ भए पनि इमानदार भएर काम गर्ने हो भने जनताको सेवा पनि हुन्छ अनि इज्जत र सम्मान पनि पाइन्छ । तिमीहरूको बाबा डाक्टर भएर समाजसेवामा लाग्यो । तर, केही सपना अधुरै रहने भए, जसलाई तिमीहरूले साकार पार्नेछौ । तिमीहरूले दीनदुःखीको सेवामा जीवन समर्पित गर्नेछौ, ताकि तिमीहरूको उपस्थितिमा असहाय, गरीब तथा सबै थरीका मान्छे खुशी होऊन् । सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो, नानीहरू ! यस्तो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । यो त मन जितेर लिने कुरा हो । ... ...

तिमीहरूलाई माया गर्ने बाबा डा. चित्रप्रसाद वाग्ले राजीव गान्धी क्यान्सर अस्पतालको बेड, नयाँ दिल्ली

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
498.00Rs.
448.20Rs.
10% Off
625.00Rs.
562.50Rs.
10% Off
375.00Rs.
337.50Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
388.00Rs.
349.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
780.00Rs.
702.00Rs.
10% Off
440.00Rs.
396.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
595.00Rs.
535.50Rs.
Top