Draupadi Awashesh
0
0 Reviews 0 Orders 0 Wish listed
640.00Rs. 576.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Neelam  Karki Niharika 
Publisher: FinePrint
SBN13: 9789937790444 
Paperback
Fiction Nepali

पाँच पोण्डवकी साझा पत्नी द्रौपदीको सन्दर्भमा द्वापरयुगको कथा भनिँदै-पदिँदै आएको छ । अहिले पनि केही देशलगायत नेपालमा कहीँ-कतै बहुपतिकी साझा पत्नीप्रथा रहेको पाइन्छ । हामीकहाँ भागोलिक एवम् आर्थिक कारणले बहुपतिप्रथा सुरु भएको बुझिए तापनि वर्षों-वर्षदेखि अविच्छिन्न रूपमा एक संस्कृतिकै रूपमा यसले स्थान पाएको छ, जसलाई आजका पुस्तामा कसैले स्वीकार गरेको र कोहीले निकास चाहेको पनि देखिन्छ । बाहिरी समाजबाट अस्वीकृतिको आवाज उठ्न थालेपछि कतिले आफ्नो संस्कृति बचाउनकै लागि लुकीछिपी भए पनि निरन्तरता दिइरहेको देखिन्छ । यही बहुपति विवाह पद्धति द्रौपदी अवशेषको केन्द्रीय विषय हो ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1507
Products
More From The Store
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top