Drishya Pralekh
0
0 Reviews 0 Orders 0 Wish listed
555.00Rs. 499.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author:  Gopal Chandra Bhattarai

Publisher: ‎ Shikha  Books

Language: Nepali

Fiction



गोपालचन्द्र भट्टराई नेपाली साहित्यमा अत्यन्त उत्साहसाथ संलग्न हुनुहुन्छ । वैचारिक, भाषिक, शैलीगत परिपक्वताको ठ्याक्कै दैलोमा उभिनु भएको छ उहाँ । उहाँको उत्साह देख्दा लाग्छ, उहाँले यो दैलो कुनै पनि बेला नाघ्नु हुनेछ । केही स्मानी र केही समाज-चेतनाको जगमा उभिने प्रयासरत् उहाँका कथामा त्यो छनक स्पष्टतः देखिन थालेको छ । बधाई उहाँलाई । -नयनराज पाण्डे आख्यानकार गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह “दृश्य प्रलेख " का कथा छोटा छन्, मिठा छन् र छ्न धारिला । कथा पढ्नलाई सहज छन्, तर पढिसकेपछि संवेदनशील बनाउछन् र पाठकलाई भावनात्मक ज्वरो आउछ, जसरी कथाका पात्रहरूलाई आइरहेको हुन्छ । -बुद्धिसागर  लेखक सामान्यझैँ लाग्ने विषयको उठानसँगै अघि बढ्ने गोपालचन्द्र भट्टराईका कथाहरूले समाजका हर कुनामा विद्यमान् विसङ्गतिपूर्ण प्रवृत्तिमाथि चनाखो दृष्टिकोण प्रस्तुत गर्नुका साथै मानिसभित्रका अनेक विकारमय वैचारिकीको रौंचिरा विश्लेषण गर्दछन् । ‘डण्डिफोर' कथाले भण्डाफोर गरेको पुरुष मानसिकतादेखि 'चञ्चली' भित्र उजागर भएको जसबिरेपना सर्वत्र व्याप्त छ । तथापि लेखक आशायुक्त आगतको कामनासहित महिलापात्रभित्रको जोधाहपन अघि सार्दछन् । जरुरी त्यसैको छ । उनी मानिसभित्र लिसोजस्तै टाँसिएको दुष्प्रवृत्तिमाथि जबरजस्त प्रहार गर्छन् । पुरुष मनोविज्ञानका केही पाटाहरू उजागर भएका उनका कथाहरूमा युद्धकालीन त्रासदीका केही बाछिटा पनि परेका छन् । सामयिक चेहरा र रङहरूले पोतिएका भट्टराईका कथाहरू हाम्रै सामाजिक र मानसिक पर्यावरणका प्रलेख हुन् । -कुमारी लामा  निबन्धकार, समालोचक

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1510
Products
More From The Store
5% Off
Unreasonable Hospitality
1,600.00Rs.
1,520.00Rs.
10% Off
Classical Mechanics
960.00Rs.
864.00Rs.
10% Off
Bobby Fischer Teaches Chess
800.00Rs.
720.00Rs.
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top