Ek Chiyan
0
0 Reviews 0 Orders 0 Wish listed
300.00Rs. 270.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Hridayachandra Pradhan
Publisher: Swodesh 
नेपाली साहित्यमा हृदयचन्द्र सिंह प्रधानलाई चिनाउन कुनै विशेषण आवश्यक पर्दैन । सामाजिक यथार्थवाद र प्रगतिवादी दृष्टिकोणको एक प्रतिनिधि उपन्यास हो एक चिहान ।'एक चिहान'मा धार्मिक अन्धविश्वास, सामाजिक कुसंस्कार, आर्थिक शोषण र जातीय विभेद जस्ता सामाजिक विकृतिहरू हटाउनु पर्ने तथा ऋण गरेर गरिने धार्मिक आडम्बर तोडिनु पर्ने मान्यता रहेको छ । यो उपन्यासमा परम्परागत धार्मिक संस्कारका विरूद्धमा नयां प्रगतिवादी दृष्टिकोण प्रस्तुत गर्दै शोषक र सामान्तहरूबाट ऋण लिन नहुने, निरन्तर परिश्रम गर्नुपर्ने, अन्याय अत्याचारका विरूद्धमा सधैँ लड्नुपर्ने विचार व्यक्त भएका छन् । साथै जातीय विभेद हटाउदै र अन्तरजातीय विवाहलाई प्रोत्साहित गर्दै समृद्ध राष्ट्रिय एकताको बाटोमा अघि बढ्नु पर्ने धारण व्यक्त छ ।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top