Gulabi Umer
0
0 Reviews 3 Orders 0 Wish listed
648.00Rs. 583.20Rs. (Tax : )
Award :
Quantity:
Total price :
 

Author: Amar Nyaupane

Publisher: Fine Print

Language: Nepali

Paperback

"आँधीलाई झै सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो। पहाडलाई झै अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो । बादलझै उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैले हुँदासमेत आफूलाई मन परेको मानिसले छोएझै आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो । जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्र्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो- गुलाबी उमेर ।"

अमर न्यौपानेको चौथो उपन्यासको रुपमा रहेको गुलाबी उमेर पुस्तकले टीनएज भनिने १३ देखि १९ वर्ष उमेर समूहले अनुभव गर्ने शारीरिक र मानसिक परिवर्तनको कथा बोकेको छ । यश पुस्तक मार्फत उनले दिन खोजेको मुख्य संदेश भनेको १३-१९ वर्ष उमेर समुहका किशोर किशोरीहरु सामान्यतया गम्भीर हुदैनन् तर यो नै जीवनको सबैभन्दा गम्भीर उमेर हो । 

 न्यौपाने लिखित 'सेतो धर्ती' मदन पुरस्कारबाट पुरस्कृत भएको थियो।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1510
Products
More From The Store
5% Off
Unreasonable Hospitality
1,600.00Rs.
1,520.00Rs.
10% Off
Classical Mechanics
960.00Rs.
864.00Rs.
10% Off
Bobby Fischer Teaches Chess
800.00Rs.
720.00Rs.
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top