Koilakhand
0
0 Reviews 0 Orders 0 Wish listed
699.00Rs. 629.10Rs. (Tax : )
Quantity:
Total price :
 

Author:  Shyam Singhak

Publisher: ‎Phoenix Books

Language: Nepali

Fiction



श्याम सिंचक सामाजिक यथार्थवादी लेखक हुन् । नेपाली समाजको ग्रामीण जीवन, समाजका विद्रूप पक्षहरू, वर्गसंघर्ष अनि आम मानिसका पीडा र आशाहरुलाई यसअधिका वलिता" र "रेमिट्ल्यान्ड' उपन्यासमार्फत् प्रस्तुत गरिसकेका सिघकको तेस्रो आख्यानकृति हो- "कोइलाखाव" । एक नेपाली युवा जो. लाहुर जाने सबै प्रक्रियाहरू समाप्त भइसकेपछि कोइलाखाव जान बाध्य हुन्छ र आर्थिक जीवन समृद्ध बनाउने सपनासहित कोइलाखानी पुगेका अन्य नेपालीहरूसित समाहित हुन्छ । "कोइलाखाव" उही युवाको माध्यमबाट भनिएको कथा हो र एक ऐतिहासिक कालखण्डमा नेपाली युवाहरूले आर्थिक उपार्जनका लागि गरेको वैवेशिक दुःख प्रेम र प्राप्तिको अवभूत आख्यान हो । भारत, मेघालयका खासी जातिको संस्कृति र परम्परासँग नेपाली संस्कृति र परम्पराले गरेको अन्तरघुलनका साथै नेपाली तथा खासी मान्यताहरूका भिन्नता र द्वन्द्वहरूलाई प्रेमकथामार्फत् एकाकार गर्दै तत्कालीन समाजको आर्थिक र सांस्कृतिक पक्षलाई पेचिलो गरी लेखिएको यो उपन्यासमा कोइलाखानी सञ्चालन र अन्त्यको इतिहाससमेत झल्किन्छ । जुनसुकै समाज पनि परम्परागत मूल्य र मानिसका अन्तरसंघर्षहरूद्वारा संकुचित भइरहेको हुन्छ र ती संकुचनहरूबाट मुक्ति प्राप्त गर्नका लागि प्रेम नै सबैभन्दा ठूलो शक्ति हो, भन्ने चिन्तन प्रस्तुत गर्ने सरल तर बिम्बयुक्त लेखनसहित पात्रहरूलाई जीवन्त बनाइएको 'कोइलाखाव' उपन्यास नेपाली आख्यानका लागि नयाँ सौन्दर्य हो ।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1510
Products
More From The Store
5% Off
Unreasonable Hospitality
1,600.00Rs.
1,520.00Rs.
10% Off
Classical Mechanics
960.00Rs.
864.00Rs.
10% Off
Bobby Fischer Teaches Chess
800.00Rs.
720.00Rs.
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top