Mohandas
0
0 Reviews 0 Orders 0 Wish listed
222.00Rs. 199.80Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Uday Prakash
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937665193

 

'मोहनदास हरेक ठाउँ जान्थ्यो । लिखितमा त उसको नाम सबै ठाउँमा पहिलो नम्बरमा आउँथ्यो तर अन्तर्वार्तामा फालिन्थ्यो । र, उसले पाउनुपर्ने जागिर कुनै आठ-दस कक्षा पास वा बीएमा तेस्रो या दोस्रो डिभिजन ल्याएकाले प्राप्त गर्थे । प्रायः ती सबै जागिर पाउनेहरुसँग कसै न कसैको सिफारिस हुन्थ्यो । हरेक जागिर पाउनेवाला कुनै न कुनै हाकिम, नेता या ठूलो मान्छेको ज्वाई, छोरो, भतिज, भान्जो वा केही नभए 'चापलुसीवाज' हुन्थ्यो । मोहनदास हरेक पटक असफल भएर फर्किन्थ्यो । तर, उसले आश मारेको थिएन । हिन्दुस्तानमा निकै भ्रष्टाचार छ भन्ने उसलाई थाहा थियो तर पनि दस-बीस प्रतिशत मानिसले योग्यता र क्षमताका आधारमा जागिर पाउन सक्छन् भन्ने उसलाई लाग्थ्यो ।
विस्तारैविस्तारै मोहनदासलाई यो पनि थाहा हुनथाल्यो कति जागिरको त लिलाम बढाबढ पनि हुन्छ । दुई-तीनवटा जागिर उसका हातबाट छुटे, यदि उसका बाउ काबादाससँग पचास हजार, एक लाख हुन्थ्यो भने, घुस दिएर मोहनदासले सजिलै त्यो जागिर पाउन सक्थ्यो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1505
Products
More From The Store
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
5% Off
Ek Astitwa Aalap
500.00Rs.
475.00Rs.
5% Off
Nityaraj Pandey
739.00Rs.
702.05Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top