Sansarlai Sadhe Panch Fanko
0
0 Reviews 0 Orders 0 Wish listed
700.00Rs. 630.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Puskar Shah

Publisher: Book hill

Memoir

Language: Nepali

Paperback

जुजुले फेसबुकमा लेख्यो, "पुष्कर शाह संसारको सबैभन्दा खतरनाक माग्ने ! मागेरै संसार जित्यो !" आदमले सोधेजस्तो संसारमा जूनको आकार कहीं पनि फरक थिएन ।  ताराहरूको रङ फरक थिएन । सूर्य कहिल्यै फरक दिशाबाट उदाएन ।  न त भगवान् बुद्धको अर्कै जून उदायो !  न त अल्लाहको अर्कै सूर्य उदायो ! न त जिससको अर्कै आकाश देखियो ! न त करोडौँ भगवान् भएका हिन्दूहरूको छुट्टै संसार भेटियो ! संसारमा म जहाँजहाँ पुगें, त्यहाँ एउटै सूर्य, एउटै चन्द्रमा र एउटै आकाश देखें । हरेक आस्थाका मान्छेहरू एकाबिहानै संसारको पहिलो सूर्योदय हुने ठाउँमा गयौं भने पनि त्यहाँ त्यही एउटै सूर्य उदाउनेछ, जुन मैले संसारका थुप्रै गोलार्द्धमा देखें ।  प्रकृतिले हामीलाई कहिल्यै विभाजन गरेको छैन, न त गर्नेछ ।  संसार एउटा घर हो ! हामी त्यसका परिवार हौं ! विश्वमा शान्ति फैलिरहोस् !

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1498
Products
More From The Store
10% Off
Pratyagaman
339.00Rs.
305.10Rs.
10% Off
Bhayeka Kura
800.00Rs.
720.00Rs.
5% Off
Ek Mantha Ek Deuta
555.00Rs.
527.25Rs.
5% Off
The Baby-Sitters Club Graphix
1,040.00Rs.
988.00Rs.
5% Off
To the Beginning of the End of Karma
800.00Rs.
760.00Rs.
Similar books
10% Off
498.00Rs.
448.20Rs.
10% Off
625.00Rs.
562.50Rs.
10% Off
375.00Rs.
337.50Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
388.00Rs.
349.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
780.00Rs.
702.00Rs.
10% Off
440.00Rs.
396.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
595.00Rs.
535.50Rs.
Top