School Bechne Baalak
0
0 Reviews 0 Orders 0 Wish listed
625.00Rs. 562.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author:  Damodar  Neupane

Publisher: Shikha Books

Paperback

Language: Nepali

Fiction




दामोदर न्यौपाने गैरआख्यान लेखनमा स्थापित नाम हो । एक दशकदेखि अनुसन्धानमूलक पुस्तक लेखनमा सक्रिय छन् । साना र सामान्य ठानिएका विषयलाई सरल र गहन रूपमा उठाउनु न्यौपानेका लेखनका विशेषता हुन् । समाजशास्त्र / मानवशास्त्रमा स्नातकोत्तर न्यौपाने खासगरी बालबालिका, बालमनोविज्ञान, बालव्यवहार, अभिभावक शिक्षा, इतिहास, समाज र संस्कृतिमा विज्ञता राख्छन् । विषयवस्तुलाई निर्भिक ढङ्गले उठाउनु उनका लेखनका थप विशेषता हुन् । दुई दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध न्यौपानेले शसस्त्र युद्ध ताका राज्य र विद्रोही पक्षले दिएको तनावको परबाह नगरी कार्यक्षेत्रमा डटेर कलम चलाएकाले अन्तराष्ट्रिय प्रेस इन्स्टिच्युट र फ्रिडम फोरमबाट साहसी संवाददाता सम्मान, श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार, सामुदायिक वन राष्ट्रिय सम्मान लगायत दर्जनौँ सम्मान तथा पुरस्कार पाएका छन् । सिन्धुपाल्चोक ठोकर्पामा जन्मिएका न्यौपानेको एम्बुसमा ६ वर्ष, कर्म : सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, हाडको डोको, सम्पदा लडाइँ, दास प्रथाको नयाँ रूप जस्ता पुस्तक प्रकाशित छन् । स्कूल बेच्ने बालक बालबालिकाको संवेग अध्ययन गरेर लेखिएको अर्को पुस्तक हो । यो पुस्तकमा लालनपालन (प्यारेन्टिङ) का सूक्ष्म, मनोविश्लेषणात्मक र व्यवहारिक पक्ष समेटिएकाले बालबालिकासँग व्यवहार गर्ने तरिका जान्न पुस्तक उपयोगी हुनेछ ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1510
Products
More From The Store
5% Off
Unreasonable Hospitality
1,600.00Rs.
1,520.00Rs.
10% Off
Classical Mechanics
960.00Rs.
864.00Rs.
10% Off
Bobby Fischer Teaches Chess
800.00Rs.
720.00Rs.
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top