Siddhicharanka Jail Sansmaran
0
0 Reviews 0 Orders 0 Wish listed
500.00Rs. 450.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Sarubhakta

Publisher: Book Hill

Paperback

Language: Nepali

Memoirs

 

वि.सं. १९९७ साल कार्तिक २ गते बिहानै काठमाडौं झोछें पुरानो दफ्तरस्थित घरबाट पक्राउ परेका सिद्धिचरण श्रेष्ठले जेलमा बिताएका संस्मरणहरूको सङ्गालो हो- सिद्धिचरणका जेल संस्मरण । राणाविरोधी आन्दोलनमा साहित्य सृजना र युवा चेतना फैलाउने क्रममा पक्राउ परेका उनले जेलमा बिताएका पाँच वर्षको अवधिका भोगाइहरूलाई यस पुस्तकमा प्रस्तुत गरेका छन् ।  १९९७ सालको काण्ड, चार शहीदको बहादुरी, शहादत र व्यक्तित्वको चर्चा गर्दै जेलमा रहँदा आफ्ना बुबाको देहवसानमा काजकिरिया गर्न पनि नदिइएको मार्मिक ऐतिहासिक प्रसङ्गले पाठकको मुटु हल्लाउँछ । तत्कालीन समाजको अशिक्षा, शासकहरूको क्रूरता, समाज परिवर्तनका लागि भइरहेका क्रान्तिका बाछिटाहरूलाई प्रस्तुत गर्ने युगकवि सिद्धिचरणको यस संस्मरणले देशका निम्ति जन्मने नै सच्चा सपुत हुने प्रेरणा नयाँ पुस्तालाई समेत दिन सफल छ ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1507
Products
More From The Store
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
Similar books
10% Off
498.00Rs.
448.20Rs.
10% Off
625.00Rs.
562.50Rs.
10% Off
375.00Rs.
337.50Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
388.00Rs.
349.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
780.00Rs.
702.00Rs.
10% Off
440.00Rs.
396.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
595.00Rs.
535.50Rs.
Top