Vimukti
0
0 Reviews 0 Orders 0 Wish listed
450.00Rs. 405.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Jhamka Timalsina

Publisher:  Page Turner

Language: Nepali

Fiction

  • Year:  Page Turner Pvt. Ltd, 2025
  • Edition: 1
  • Paperback

    जीवन भोगाइका कथा सम्भ्रान्तका पनि हुन्छन्, भुइँमान्छेका पनि । धेरैलाई लाग्न सक्छ, आवरणमा सम्भ्रान्त देखिने मान्छेसँग दुःखका कथा हुँदैनन्, लेख्न योग्य कुनै करुण र व्यथा हुँदैनन् । तर यस उपन्यासको मूल पात्र जो आफैँमा एक सम्भ्रान्त हो, ऊ भन्छ, “पात्र बनिदिनुपर्छ, कथा आफैँ बन्दो रहेछ ।” यस्तै एक सम्भ्रान्त वृद्धको कथा हो 'विमुक्ति' । अस्ताचलको सूर्य जस्तो ऊ आफ्नो विशाल बङ्गलाको बरण्डामा एक्लै चिसो वर्तमान बाँच्छ । मृत्युअघि त्यही पात्र आफ्नो डायरीमा लेख्छ, “मैले विशिष्ट चिताको पुष्पासनमा खाक बन्नेहरू देखेको छु । राष्ट्रिय सम्मानमा भव्य अन्त्येष्टि गरेको पनि हेरेको छु । कसैको कोही नभएर एक्लैएक्लै खरानी बन्नेहरू भेटेको छु । कसैकसैको रोइदिने कोही नदेखेर कहिलेकहीँ आफैँ रोइदिएको पनि छु । जीवनको अन्त्यमा रोइदिने कोही त चाहिने नै रहेछ।” उपन्यासमा वर्णित वर्तमान अमुक पात्रको मात्र होइन, सिङ्गो समकालीन समाजको पनि हो । त्यसलाई देख्नेहरूले देखेका छन्, कसैकसैले लेखेका पनि छन् । देख्नु र लेख्नुभन्दा त्यो जीवन भोग्नु कति दुष्कर छ कति ! त्यही भोगाइको एक कारुणिक कथाचित्र हो 'विमुक्ति' ।

     

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1507
Products
More From The Store
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
4.99% Off
Behave
1,280.00Rs.
1,216.13Rs.
10% Off
The Four Hour Work Week
1,600.00Rs.
1,440.00Rs.
5% Off
Nepalma Pustakalaya
750.00Rs.
712.50Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top