Yashodhara
0
0 Reviews 0 Orders 0 Wish listed
555.00Rs. 499.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Hari Bol Kafle

Publisher: Lipi Books

Paperback

Language: Nepali

 

 

यशोधराको अन्तरहृदयले बोल्दै थियो— उनी फर्कनेछन् अनि ओठ उघार्नेछन्, ‘म आएँ त, गोपा !” तर त्यस पलको खुसी यशोधराको अभीष्ट मात्र थियो । भोलिको दिन न उनको वशमा थियो, न उनी त्यसकी द्रष्टा थिइन् । यशोधरा धेरै दुखिरहिन्, जलिरहिन्, बलिरहिन् । आखिरमा सिद्धार्थ आगमनको क्षणिक सुख, खुसी, आनन्द र भोगको तृष्णा शनैः शनैः यशोधराले पनि त्याग्दै गइन् । उता आर्यपुत्रले आफ्नै बाटो अपनाए र रोजेर गए ।
विश्वलाई शान्तिको पथमा प्रेरित गर्न यशोधरा र सिद्धार्थ सँगसँगै जन्मिएका थिए । यशोधरा आफैं ज्ञानसिद्ध नारी पात्र थिइन् । अन्ततः उनले पनि सिद्धार्थको अपरिमित यात्रालाई सहर्ष स्वीकार गरिन् र विनायकमा एकाकार भइन् । यस उपन्यासले त्यही जीवन्त इतिहासको सियाँलकी पात्र यशोधराको जीवन चरित्र उजागर गर्ने यत्न गरेको छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1511
Products
More From The Store
10% Off
Kalo Andhi
695.00Rs.
625.50Rs.
5% Off
Unreasonable Hospitality
1,600.00Rs.
1,520.00Rs.
10% Off
Classical Mechanics
960.00Rs.
864.00Rs.
10% Off
Bobby Fischer Teaches Chess
800.00Rs.
720.00Rs.
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top