Yogmaya
0
0 Reviews 0 Orders 0 Wish listed
795.00Rs. 715.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Neelam Karki Niharika

Publisher: Fineprint

Language: Nepali

Hardcover

Historical Fiction

 

बालविवाहको रुख ढले पनि जरा कहीं कतै बाँकी नै छन् । जातीय विभेद अनि छोइछिटो कागजमा नामेट भए पनि अजम्बरी बीज बनेर कतिपयको अन्तर्मनमा रोपिएकै छ । विधवालाई हेर्ने आँखा मात्रै फेरिएका हुन्, दृष्टिकोण उही छ, उस्तै छ । सतीप्रथाको भौतिक संरचना भत्किए पनि मनोवृत्तिमा यो जीवितै छ । दासप्रथाको साङ्लो छिनालिए पनि बन्धन फुकेको छैन, झन् झन् कसिलो छ । निर्मूल नहुने महारोग बनेर घुसतन्त्र अनि भ्रष्टाचारले समाज थिलथिलाएकै छन् । धर्मका भित्तामा आड लागेर गरिने अनेक शोषण पनि दुरुस्तै छन्। योगमायाको कथा अघिल्लो शताब्दीको हो । ठूलीहजुर कथाकी केन्द्रीय नायिका हुन्, जसले समाजमा हुने प्रायः बेथिति झेल्छिन् । त्यही भोगाइले उनलाई समाज सुधारतर्फ अविराम डोयाउँछ । त्यसैमा टेकेर उनी विद्रोहको बिगुल फुक्दै असहमतिको स्वर उराल्छिन् । सर्वकल्याणी मानव स्वतन्त्रताको आगो ओकल्छिन् । त्यसलाई देखेर तत्कालीन सरकार र समाज निकै अत्तालिन्छन् । उनलाई रोक्न हरसम्भव प्रयास गर्छन् । तर सक्छन् त ? निभ्छ आगो ? रोकिन्छन् पाइला? व्यक्ति एक्लो हुन सक्छ तर उसको एक विचारले कैयाँको भीड जन्माउँछ । के योगमाया एक्ली थिइन् ? कुनै-कुनै कथा इतिहास हुँदाहुँदै पनि वर्तमान भएर बाँच्छन् । योगमाया यस्तै कथा हो ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1510
Products
More From The Store
5% Off
Unreasonable Hospitality
1,600.00Rs.
1,520.00Rs.
10% Off
Classical Mechanics
960.00Rs.
864.00Rs.
10% Off
Bobby Fischer Teaches Chess
800.00Rs.
720.00Rs.
10% Off
Newar Samudayaka Paramparagat Mukundonacha
7,000.00Rs.
6,300.00Rs.
10% Off
Nepalmandalsanga Jodieko Simraungadhako Itihas
3,395.00Rs.
3,055.50Rs.
Similar books
10% Off
455.00Rs.
409.50Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
599.00Rs.
539.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
888.00Rs.
799.20Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
Top